१०२ वर्षको उमेरमा पनि दिनको तीन पटक यौन सम्पर्क गर्ने बुढा

भारतको हरियानामा १०२ वर्षिय वृद्ध पिता बनेका छन् । रामजीत नामक गरेका वृद्धकी ५२ वर्षिय श्रीमतीले भर्खरै दोस्रो बच्चालाइ जन्म दिएकी छिन् ।रामजीत दिनको तीन पटक यौन सम्पर्क गर्ने बताउँछन् र १०२ वर्षमा पनि यौन सम्पर्कको आनन्द लिन पछी हट्ने उनको कथन रहेको छ। भर्खरै जन्मिएको छोराको नाम रणजित राखेका उनले अव भने दैनिक यौन सम्पर्कको मात्रा घटाउने र छोराको हेरचाहमा समय दिने बताएका छन् ।यो उनको दोस्रो सन्तान हो,दुइ वर्ष अघी पनि उनकी श्रीमतीले छोरा नै जन्माएकी थिइन् । सामान्यतया १०२ वर्षमा मानिसहरु आफ्नो खुट्टामा उभिन सक्दैनन् यौन सम्पर्क त परैको कुरा भयो। तर रामजितमा भने यो कुरा फिटिक्कै लागु हुदैन ।

१०२ वर्षिय रामजित आफूलाई निकै स्वस्थ व्यक्ति भएको बताउँछन भने श्रीमान-श्रीमती विच निरन्तर यौन सम्पर्क हुनु पर्ने वकालत समेत गर्दछन। उनी संसारमै सवैभन्दा बढि उमेरमा पिता बन्ने व्यक्ति समेत हुन् । हरियानाको सोनीपत गाउँमा रहने उनी खेतमा काम गरेर जीवन चलाउँदै आएका छन् । रामजितकी पत्नी आफ्ना १०२ वर्षिय श्रीमानलाई बुढा मान्न विल्कुल तयार छैनन् । उनि भन्छिन-मेरा श्रीमान अझैं २५ वर्षका युवा झै छन् र मलाई निकै प्रेम गर्दछन् । यो उमेरमा रात भरि आफ्ना श्रीमान सक्रिय हुन सक्ने उनले बताएकी छिन् । १०२ वर्षको उमेरमा पनि रामजित विहान सबेरै उठ्दछन् भने दिनमा १० घण्टा काम गर्दछन् ।उनले हप्तामा करिव १ हजार रुपैया कमाउँछन् ।उनले कमाईको केही रकम यौन सम्पर्क शक्ति बढाउने औसधीमा खर्च गर्ने गरेका छन् । १०२ वर्षको उमेरमा पनि यौन सम्पर्क मा उत्तिकै सक्रिय रामजीत यस्ता छन्..

यहाँ क्लिक गरी पुरा हेर्नुहोस्