पतिसँग सिनेमा, अर्कैसँग रोमान्स गर्दै सन्नी लियोनी

पोर्नस्टार सन्नी लियोनी आफ्नो नयाँ चलचित्रको तयारीमा जुटिरहेकी छिन् । उनी नयाँ चलचित्र ‘ज्याकपोर्ट’मा आफ्ना पति डेनियल बेबरसँग अभिनय गर्ने तयारीमा छिन् । सन्नीको कामलाई साथ दिइरहेका डेनियलले अब यो चलचित्रमा उनीसँगै अभिनय गर्ने भएका हुन् ।



सन्नी लियोनी आफ्ना पतिसँग अभिनय गर्ने भएपछि निक्कै नै खुशी छिन् । तर रमाइलो कुरा के छ भने सन्नीका पति यो चलचित्रमा भएपनि उनको डेनियलसँगै रोमान्स गरिरहेको अवस्थामा भने देखिने छैनन् । सन्नी चलचित्रमा अर्का नायक सचिन जोशीसँग चुम्बन र बेडसिन दिन तयार भएकी छिन् । डेनियलले निर्वाहा गर्ने भूमिकाको छायांकन भैसकेको बताइएको छ ।