पैसाका लागि भर्जिनिटीसमेत बेच्नेहरु ! 1


ठ्याक्कै हाम्रै समाजको देखावटी यो घटना त होइन । भित्रिभित्रि जे गरे पनि बाहिरी कानुनी रुपमा रुपमा हाम्रो समाजमा यस्तो कार्य वैधानिक मानिदैन । तर लुकीचोरी भने नभएका होइनन् । जे होस् केहि समय अघि देखि पैसाको लागि आफ्नो कुमारीत्व बेच्ने केटीहरुको बारेमा हामीले सुन्दै आएका छौ । पैसा कमाउने यो बाटो अहिले धेरै जनाले प्रयोग गरेका छन् जहाँ आफ्नो कुमारीत्वको भाउ लगाइन्छ र कुरा मिलेपछि एक रातको लागि सुम्पिने गरिन्छ ।हालै मात्र कैटरिना मिग्लोरिनीले घर बनाउनको लागि भन्दै आफ्नो कुमारीत्वको मूल्य करिब ६ करोड ६३ लाख ( ७८०,००० डलर ) राखेकी थिइन । तर यसरी कुमारीत्व बेचेर पैसा कमाउने बाटोलाइ राम्रो नमानिए पनि केहि समय यस्ता खबर बारम्बार आइरहेका छन् ।
को-को रहेछन त कुमारीत्व बेचेर पैसा कमाउनेहरु:

भिडियोको लागी तल क्लिक गर्नुहोला