ठमेलका विभिन्न मसाज सेन्टरहरुमा छापा मार्दा एउटै बेडमा एक महिला दुई पुरुष नांगै, १३ जना पक्राउ
प्रहरीले ठमेलका विभिन्न मसाज सेन्टरहरुमा छापा मारेर यौन कृयाकलापमा संलग्न भएको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरीका प्रहरी नायब निरिक्षक एक बहादुर खड्काका अनुसार पक्राउ परेका सबैजना यौन सम्पर्क गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन । पक्राउ पर्नेमा ६ जना महिला र ७ जना पुरुष रहेका छन । एउटै मसाज सेन्टरमा एकजनासंग दुई पुरुष यौनसम्पर्क गरिहेको अवस्थामा पक्राउ परेको बताइएको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाले दिएको जानकारी अनुसार मसाज सेन्टरमा आचार संहिता विपरीत क्रियाकलाप गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले प्रहरीसमक्ष मसाज सेन्टरमा नियम बिपरीत काम भएको स्विकारेका छन । प्रहरी छापा मारेका स्थानहरुबाट ठूलो मात्रामा कण्डम समेत बरामद भएको छ । पक्राउ परेका सबै जनामाथी केहि र्सार्वजनिक अपराध र सजाय ऐन अर्न्तर्गत मुद्दा चलाइने भएको छ ।
ठमेल क्षेत्रमा प्रहरीले आकस्मीक चेकजाँच गरेपिच्छे यौन कृयाकलापमा संलग्न जोडीहरु पक्राउ गर्दै र सामान्य कारवाही गर्दै छोड्दै आएको छ । मसाज सेन्टर सञ्चालकहरु भने प्रहरीले मागेजती पैसा नदिएपछि दुख दिनेगरेको बताउँछन । प्रहरी भने गैरकानुनि कृयाकलाप गर्नेलाई कारवाही हुनेभन्दै नियमीत जसो छापा मार्दै आइरहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgRpCw1UpPJWG7TYFYxBtePivYgXy1Eu1gN5y37_mQgZLm2MtXGPAJlTBG1vf34VDhYIN1J2TfUaQ5ZftlbJmjTl1MeEyO4cWkxm5_H7GcWRp9S-EEhv3683YHy7Rkv1s46_lsktWpdg2LD/s400/masaJ.jpg)