नीता ढुंगानाले भनिन् सेक्स ट्वाइलेट गएजस्तै………..

नायिका नीता ढुंगानाले सेक्सलाई रमाइलो ढंगले परिभाषित गरेकी छिन्। हालै एउटा पत्रिकामा अन्तर्वार्ता दिँदै नीताले जसरी नियमित रूपमा ट्वाइलेट गैरहनुपर्छ, त्यसगरी सेक्स पनि प्राकृतिक आवश्यकता भएको बताएकी छिन्।

नीताले चपली हाइटपछि आफूलाई पनि यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएको तर त्यसलाई आफूले अस्वीकार गरेको बताएकी छिन्।


उनले चलचित्रमा मात्र होइन, अन्य सञ्चारमाध्यममा पनि सेक्सलाई बढी फोकस गर्न थालिएकोमा चिन्तासमेत व्यक्त गरेकी छिन्। चलचित्रमा मात्र होइन, अरू माध्यममा पनि सेक्सको वाहियात लाग्ने गरी चर्चा गरिन्छ,’ नीताले भनेकी छिन्— सेक्स ट्वाइलेट जानुजस्तै प्राकृतिक कुरा हो। पत्रकारहरूले यस्ता प्रश्न सो धेर हैरान पार्छन्।


 सेक्सका बारेमा इरिटेट हुने गरी प्रश्न सोधेर मुड नै अफ गरिदिन्छन् ।