बाख्राले मानिसको जस्तो अनुहार भएको पाठो जन्मायो फोटो तथा भिडियो हेर्नुहोस
बागलुङ । बागलुङका एक बाख्राले बिहिबार मान्छेको टाउको भएको पाठो जन्माएको छ । बाग्लुङ जिल्लाको दुदिलाभाटी गाविसमा एक उन्नत जातको बाख्राले बिहिबार मान्छेको टाउको भएको पाठो जन्माएको छ ।

स्थानिय वडा नं ७ ज्यामिर निवासी बलबहादुर कुवँरले पालेको बाख्राले जन्माएको दुई पाठामध्ये एउटाको टाउको मानिसको जस्तो र शरिर भने बाख्राकै भएको बताइएको छ ।
उक्त पाठा जन्मेको पाँच मिनेटपछि नै मरेको थीयो भने अको पाठी र बाख्री भने सकुशल नै रहेको छ । बाख्राले मान्छेको टाउको भएको बच्चा जन्माएपछि अचम्म लागेर हेर्न आउने सर्वसाधारण भिड आजसम्म पनि लागेको छ ।भिडियो हेर्नुहोस