तामराको सेक्सी विकनी पोज (फोटोफिचरसहित)

तामरा एक्लेस्टोनले हालै मात्र बिकिनी पोजमा सेक्सी फोटोसुट गराकी छिन् ।

आफ्नी गर्भवती दिदी पेट्रासँग केही समय बिताएपछि तामराले सेक्सी फोटोसुट गरेकी हुन् । फोटोसुटको क्रममा तामरा खुबै खुलेकी थिईन् । २८ बषिर्य यि सुन्दरीको बिकिनी शरिरले धेरै
लाई आकषिर्त गर्ने पक्का छ ।