प्रवलका उत्कृष्ट ८ डिजाइन जो बजारमा आउँदैछन्

अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका नेपाली फेसन डिजाइनर प्रवल गुरुङ फेसनको दुनियाँमा निकै चर्चित छन् । अमेरिकी प्रथम महिला मिसेल ओबामा र बेलायतकी युवराजी केट मिडलटनका पि्रय फेसन डिजाइनर हुन् प्रबल । थुप्रै हलिउड सेलिब्रीटीले प्रबलले डिजाइन गरेका बस्त्रमा सजिएर बिशेष सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।

फेसन दुनियाँमा उच्च नाम बनाएकी यिनै नेपाली युवाले टार्जेट नामक कम्पनीसाग मिलेर अहिले नयाँ कलेक्सन निकालेका छन् । उनले डिजाइन गरेका यी आठ थरिका नयाँ डिजाइनका कपडा आगामी मार्च २० तारिखदेखि मात्र टार्जेटका स्टोरहरुमा उपलब्ध हुनेछन् ।

हेरौं प्रवलका केही नयाँ डिजाइनहरु :